Incident Reports

अश्लील एमएमएस पठाउने पक्राउ l

2014-07-24

Province 1, Morang, Biratnagar

अस्लिल MMS पठाउने चन्द्र कुमार मण्डल, ३१ लाई बिराटनगरमा प्रहरीले पक्राउ गरेको छ। मण्डलले त्येस्तो आस्लिल MMS विभिन्न महिला हरु लाई पठाएको खुल्न गएको छ। आबश्यक कारबाही गर्न को लागि सिफारिस गरिएको प्रहरी ले जानकारी गराएको छ।

0 Comments

Related Reports
Related Trend Analysis