Incident Reports

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

2021-07-31

Lumbini, Dang, Rapti, Ward 8

राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माविका परिचर २८ वर्षीय सूर्य चेतन चौधरी दुई बालिकालाई जवरजस्ती बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन्।स्थानीय १४ र १६ वर्षीया दुई बालिकालाई जवरजस्ती गर्न खोजको जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।चौधरीले साउन १६ गते अपरान्ह करिब ५:३० बजे दुई बालिकालाई ललाइफकाइ एकान्त स्थानमा लगेर जबरजस्ती बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments