Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-05

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय आफन्तलाई साउन १६ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, पिपरामा दिएको उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments