Incident Reports

महाकालीमा महिलाको लाश फेला l

2014-07-24

RAJENDRA BHATTA भीमदत्त नगरपालिका-१२, कंचनपुर, बिहीबार महाकाली नदीमा एक अधबैसे महिलाको लाश फेला परेको छ। लाश पोस्त्मोर्तेम को लागि महाकाली अंचल अस्पताल पठाइएको छ। यो लाश पहाडी भेग बाट बगेर आएको हुन सक्ने अनुमान गरिएको छ।

0 Comments

Related Reports
Related Trend Analysis