Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी – इन्सेक

2021-07-30

Province 1, Morang, Katahari

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कटहरी गाउँपालिका–७ का ५५ वर्षीय अनिल आचार्यविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन १८ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments