Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-07-11

Madhes, Siraha, Dhangadhimai

यसैबिच ३१ वर्षीया महिलालाई असार २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा–११ का २२ वर्षीय राजेश दासलाई असार २७ गते गिरफ्तार गरेको छ ।बलात्कार घटनका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २७ गते उजुरी दिएको पीडितले बताइन् ।पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार २७ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपित दासलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments