Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-05-25

Karnali, Jumla, Tila

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिला गाउँपालिका–३ दानीवाडाका २० वर्षीय लक्की बुढालाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई जेठ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए ।

उजुरी लगत्तै सोधपुछको लागि गएको प्रहरीलाई देखेर भाग्न खोज्दा गहिरो चोट लागेपछि दुइ महिना देखि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका आरोपित साउन ८ गते फरार भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी युवन चौधरीले बताउनुभयो । आरोपितलाई जाजरकोटको बारेकोट गाउँपालिका–९ लामितराबाट गिरफ्तार गरिएको र दुइ दिनको पैदल यात्रापछि जुम्ला पुर्‍याएर आवश्यक अनुुसन्धान गरिने डीएसपी चौधरीको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments