Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

2021-08-04

Lumbini, Palpa, Rainadevi Chhahara

पाल्पा, साउन २१ : पाल्पाको रैनादेवी गाउँपालिका २ सर्देवा बस्दै आएका एक किशोरलाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ।४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।आफ्नै कोठामा सुतिरहेकी महिलालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments