Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-07-24

Madhes, Sarlahi, Dhankaul

बलात्कारका आरोपित भवानीपुर गाविस -६ का २३ वर्षीय बिल्टु मुखियालाई जिल्ला अदालतले पुर्पक्षका लागि साउन ८ गते थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलाशले सो फैसला गरेको सिरहाका सरकारी वकिल राजेश कुमार कटुवालले बताए । एक ३३ वर्षीया एकल महिलालाइ मुखियाले असार १० गते राती बलात्कार गरेको आरोपमा पीडितले असार ११ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी गरेकी थिइन् । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis