Incident Reports

बालिका बलात्कार आरोपमा एकजना पक्राउ 

2021-08-03

Lumbini, Palpa, Rainadevi Chhahara

पाल्पा, साउन २४ : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शनिबार साँझ एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३ वर्षीय मीनबहादुर सारु रहेको प्रहरीले जनाएको छ।ती बालिकालाई सारुले साउन १९ गते जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments