Incident Reports

जबर्जस्ती करणीको आरोपमा पक्राउ 

2021-03-05

Gandaki, Myagdi, Beni

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ पुलाचौरका २० वर्षीय सोहन छिनाललाई साउन २४ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले ०७७ फागुन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा साउन २४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्याम राईले बताउनुभयो ।

आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत म्याग्दीमा जबरजस्तीकरणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते बेनी अस्पतालमा भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments