Incident Reports

महिलालाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2021-08-09

Province 1, Morang, Dhanpalthan

मोरङ, २०७८ साउन २६ गते  ३८ वर्षीया महिलालाई धाकधम्की, गाली गलौज गरी दुर्व्यवहार गरेको अभियोगमा धनपालथान गाउँपालिका-३ बेतौना बस्ने २४ वर्षीय जगत नारायण मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती महिलालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website

0 Comments