Incident Reports

भूमि आयोग विघटनविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-08-10

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– नेकपा एमाले केपी शर्मा ओली निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ।सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको हो। युवा संघले काठमाडौँको बालाजु, सामाखुसी, नयाँ बसपार्क क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरेको हो।

र्‍यालीपछि बालाजुको माछापोखरी चोकमा सभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनमा सहभागीहरुले नयाँ बसपार्कतर्फ जाने सडकमै कोण सभा गरेका थिए।प्रदर्शनका क्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज बदर गर्न उनीहरुले माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Intervention at Protest
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments