Incident Reports

थाहा खबर: गोठालो गएका दुई युवक नेपाली सेनाबाट कुटिए

2021-08-13

Bagmati, Makawanpur, Manahari, Ward 6

हेटौंडा : मकवानपुरको मनरहरी गाउँपालिका-६ सुनाचुरीमा गोठालो गएका दुई युवकलाई नेपाली सेनाले कुटपिट गरेको छ।शुक्रबार साँझ मनहरी–६ सुनाचुरीका २० वर्षीय दीपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सुरक्षामा खटिएका सेनाले निर्घात पिटेको स्थानीयको आरोप छ। बिनागल्ती नेपाली सेनाले कुटपिट गरेको भन्दै शुक्रबार राति स्थानीय बासिन्दाले निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित सेनाको रेञ्जर पोष्टमा तोडफोड गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनले कसलाई किन कुटपिट भएको हो भन्ने विषयमा आफूहरुलाई आधिकारिक जानकारी नआए पनि कुटपिट गरेको आरोपमा स्थानीयले पोष्टामा तोडफोड गरेको बताए। डिएसपी रिमालले स्थानीयको आक्रोशित भीडले सेनाको पोष्ट गरेपछि अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रणमा लिइएको बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Unclear
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports