Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-13

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३६ वर्षीय नातेदारलाई साउन २९ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले साउन २८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितपक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २९ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments