Incident Reports

करणी गरेको अभियोगमा एकजना पक्राउ – Online Khabar

2021-07-17

३२ साउन, उदयपुर । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ परकेा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments