Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-08-14

Gandaki, Tanahun, Byas

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय बुबालाई साउन ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पाँच महिनादेखि पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन ३० गते प्रहरी चौकी चन्द्रावती–६ मा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनलाई साउन ३१ गते जिल्ला अदालत तनहुँमा पेश गरिएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते दमौली अस्पतालमा भयो ।

बाजुरा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका पदमबहादुर सिंह २०७८ साउन  महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र आर्थिक, सामिजक तथा सांस्कृतिक अधिकारका विषयमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Female Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments