Incident Reports

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रमणि पक्राउ

2021-08-16

Lumbini, Kapilbastu, Buddhabhumi

पोखरा न्यूज । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुमा एक जना ६५ वर्षीय पुरुष पक्राउ परेका छन् ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो नेपाल प्रहरीले पक्राउ गरेको जनाएको छ । थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणिले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments