Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-02

Lumbini, Rupandehi, Kanchan

१२ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ का  ५२ वर्षीय नेत्रबहादुर कुवँरलाई साउन ३२ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले साउन १८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ३२ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर दिवाकर रिजालले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण साउन ३२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments