Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी – इन्सेक

2021-08-08

Sudurpashchim, Bajhang, Khaptadchhanna

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खप्तडछान्ना गाउँपालिका–३ का ३५ वर्षीय महेन्द्र रावलविरुद्ध पीडित पक्षले भदौ  २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।साउन २४ गते घरमा एक्लै भएको समयमा १२ बजे राति घर भित्र प्रवेश गरेर आरोपितले बलात्कार गरेकोले प्रहरीमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले भदौ २ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका कारण आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खडकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments