Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-08

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले  ११ र १२ वर्षीय दुईजना बालकलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।पीडितलाई साउन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ ३ गते दैलेख जिल्ला अस्पतालमा भएको अस्पतालका डा. सविना दाहालले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments