Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-18

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–७ सुर्यपुराका ३७ वर्षीय सुदेश यादवलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले भदौ  २ गते  इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रकाशबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको कुराकानी बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments