Incident Reports

पोखरामा ४५ वर्षीय युवक खोलामा मृत फेला - Pokhara News

2021-08-16

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 22

पोखरा न्यूज । पोखराको सानपानी खोलामा एक जना युवक मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ ।धनकुटा घर भएका ४५ वर्षीय दिपेन्द्र भन्ने पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।उनको शव कास्कीको पोखरा महानगरपालिका २२ सानपानी खोलामा फेला परेको हो ।घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports