Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-02-02

Province 1, Morang, Belbari, Ward 11

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलबारी नगरपालिका–११ का ५१ वर्षीय बाबुलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले ०७७ माघ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित भदौ ५ गते इलाका प्रहरी कार्यालय वेलबारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । अनुसन्धानका क्रममा आरोपित नेपाली सेनाका पूर्व जमदार रहेको पत्ता लागेको डिएसपी श्रेष्ठले बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य कोशी अस्पतालमा भदौ ५ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments