Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-23

बोलाई सम्बन्धी अपाङ्गता तथा सुस्तश्रवण भएकी ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाता पर्ने २६ वर्षीय भाईलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले भदौ ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरुद्ध भदौ ९ गते जिल्ला अदालत गोरखामा जबरजस्तीकरणी शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ ८ गते जिल्ला अस्पताल गोरखामा भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments