Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-25

Lumbini, Dang, Shantinagar, Ward 1

१८ वर्षीया सुस्त मनस्थिति भएकी युवतिलाईलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले  शान्तिनगर गाउँपालिका– १ का २० वर्षीय सागर नेपाली र १८ वर्षीय नवराज वलीलाई भदौ १० गते शान्तिनगरबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितद्वयले भदौ ८ गते घर नजिकै जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइहेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments