Incident Reports

छिमेकीको हत्या गरेर फरार युवा पक्राउ- वाग्मती - कान्तिपुर समाचार

2021-08-16

Bagmati, Makawanpur, Hetauda

हेटौंडा — छिमेकीको हत्या गरी फरार हेटौंडा–१६ हटिया भालु खोलाका ४० वर्षीय राजकुमार भनिने ठूलो सार्की मोक्तान बिहीबार पक्राउ परेका छन् । गत साउन ३२ को राति ६४ वर्षीय मानबहादुर चेपाङमाथि बन्चरो प्रहार गरी उनी भागेका थिए ।लुकीछिपी बस्दै आएका उनलाई घरबाटै पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए । आफ्नी श्रीमतीमाथि चेपाङले अनुचित व्यवहार गरेको भन्दै मोक्तानले उनको हत्या गरेको पाइएको रिमालको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports