Incident Reports

जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिकाका एक जना प्रकाउ

2021-08-24

Nepal

Karnali, Jumla

 प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा   तिला गाउँपालिकाका एक जनालाई पनि  प्रकाउ गरेको छ। तिला गाउँपालिका-६ बस्ने ४५ वर्षीया बोल्न र सुन्न नसक्ने एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीया जीवन रावतलाई प्रकाउ  गरिएको हो। बोल्न, सुन्न नसक्ने पीडित नाम ती महिलालाई भैँसीलाई घाँस हाल्न भनी हिँडिरहेको समयमा तिला ८ बस्ने वर्ष २८ को जीवन रावतले डर त्रास देखाई यही भदौ ८ गते १७ बजेको समयमा जबरजस्ती करणी गरेको जाहेरी प्रहरी कार्यालयमा आएको थियो। निज रावतलाई पनि जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई अनुसन्धान कार्यभई रहेको प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बताए।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments