Incident Reports

१५ वर्षीया बालिकालाई पटक–पटक करणी गरेको अभियोगमा २१ वर्षे युवक पक्राउ – देशसञ्चार

2021-08-27

Madhes, Bara, Kalaiya, Ward 18

वीरगञ्ज –१५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने २१ वर्षीय सुजित कुमार साह रहेका छन् ।

साहले विगत ८ महिनादेखि ललाई फकाई बालिकालाई जबरजस्तीकरणी गर्दै आएको आरोप छ । बालिका अहिले सात महिनाकी गर्भवती रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका साहलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट पाँच दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको मिश्रले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments