Incident Reports

भाला प्रहार गरी बुहारीको हत्या l

2014-07-29

Province 1, Terhathum, Laligurans

Chhatra Rimal तेह्रथुम । ०७१ साउन १३ गते, सोल्मा गाविस -८ बस्ने १९ वर्षीया फूलमाया लिम्बुलाई सोही स्थान बस्ने काका ससुरा ३० वर्षीय मनबहादुर लिम्बूले २०७१ साउन १३ गते भाला प्रहार गरी हत्या गरेका छन् । घरायसी विषयमा भनाभन हुँदा आरोपित लिम्बूले १९ वर्षीय भतिजा वीरेन्द्र लिम्बूलाईसमेत भाला प्रहार गरी घाइते बनाएका थिए । घाइते भएका मृतकका पति वीरेन्द्रको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजाने तयारी भइरहेको र आरोपित लिम्बूलाई गिरफ्तार गर्न प्रहरी घटनास्थलतर्फपठाइएको डिएसपी उमाशङ्कर पँजियारले बताए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis