Incident Reports

डाक्टरलाई कालोमोसो दल्ने पक्राउ नपरेपछि स्वास्थ्यकर्मी धर्नामा

2021-08-27

Lumbini, Dang, Tulsipur

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको २४ घन्टा बित्दा पनि घटनामा संलग्नहरू पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरूले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।शुक्रबार दिउँसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित चार–पाँचजना युवाहरूले डा. सिंहमाथि दुर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवाद भएपछि परियारसहितको टोलीले डा. सिंहलाई कालोमोसो दलेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments