Incident Reports

थाहा खबर: दाङमा हँसिया र लट्ठीले हानेर पत्नीले गरिन् पतिको हत्या

2021-08-28

Lumbini, Dang, Tulsipur, Ward 3

दाङ : तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन्।शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments