Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2021-08-29

Province 1, Okhaldhunga, Siddhicharan

ओखलढुंगा, २०७८ भदौ १८ गते   १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-९ बस्ने ३३ वर्षीय भोला कटवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कटवालले ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments