Incident Reports

बालिका बलात्कारको आरोपमा एक पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

2021-08-31

Lumbini, Rupandehi, Sainamaina

बुटवल — ६ वर्षीया बालिका बलात्कारको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकामा एक व्यक्ति पक्राउ परेका छन् ।रुपन्देहीको सैनामैना नगरपालिका–७ बस्ने ५८ वर्षीय रणबहादुर विक पक्राउ परेका हुन् । विकमाथि छिमेकी बालिकालाई बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनले भदौ १५ गते करिब साढे ४ बजेको समयमा बालिकालाई बलात्कार गरेका हुन् ।

घटनाको स्थलगत अनुसन्धान गरी अभियुक्तलाई जबर्जस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments