Incident Reports

गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी – इन्सेक

2021-09-02

Bagmati, Dolakha, Melung

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबाहादुर श्रेठले आफूलाई दुर्व्यवहार गरेको भन्दै सोही गाउँपालिका–३ मुकुनेका ५० वर्षीय मानबाहादुर तमाङ थोकरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ १७ गते उजुरी दिनु भएको छ ।अध्यक्ष श्रेष्ठले दिएको उजुरीमा मानबहादुरले भदौ ११ गते सार्वजनिक स्थलमा कठालो समाति हातपात गरी दुर्व्यवहार गरेको उल्लेख छ ।

यसैगरी सोही गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी २५ वर्षीय विष्णु जिरेल र  २८ वर्षीय भीमबाहादुर पाण्डेले पनि सोही गाउँपालिका–३ कै प्रशान्त तमाङ थोकरले दुर्व्यवहार गरेको भन्दै भदौ १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।अध्यक्ष श्रेष्ठले मानबाहादुर र दुई जना कर्मचारीले प्रशान्तविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports