Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-09-04

Gandaki, Myagdi, Malika, Ward 4

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–४ का १७ वर्षीय बालकलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितलले ०७७ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ १९ गते जिल्ला प्रहरी कार्यालय म्याग्दी उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

पीडितले डर र त्रासको कारण घटना बारे नबताएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहको इन्स्पेक्टर गुरुङले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण  भदौ १९ गते बेनी अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments