Incident Reports

६ दिनदेखि हराएका बालक मृत फेला | Nagarik News - Nepal Republic Media

2021-09-08

Bagmati, Dhading, Benighat Rorang, Ward 10

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० -जोगिमाराका एक बालक मृत भेटिएका छन्। हिरालाल चेपाङको छोरा १२ वर्षीय सुरज चेपाङ मृत अवस्थामा फेला परेका हुन्। राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए। गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको लागि गजुरी ल्याइएको बताइएको छ। भदौ १७ गतेदेखि हराएका सुरजको खोजी गर्ने क्रममा फेला परेको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total damaged Buildings 00
National/Online Media

0 Comments