Incident Reports

बलात्कार प्रयास घटना आरोपित विरूद्ध उजुरी – इन्सेक

2021-08-20

Lumbini, Kapilbastu, Mayadevi

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–५ मङ्गलपुरका ३० वर्षीय विनोद मल्लाह विरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा भदौ  २१ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले भदौ ४ गते बलात्कार प्रयास गरेको भनदै पीडितपक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमृत भण्डारीले बताउनु भयो । डिएसपी भण्डारीका अनुसार आरोपित फरार रहेकोले खाजी कार्य भइरहेको छ ।पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते भीम अस्पताल भैरहवामा गरिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments