Incident Reports

छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

2021-09-09

Madhes, Dhanusha, Sahidnagar, Ward 6

धनुषा,२०७८ भदौ २४ गते २५ वर्षीया छिमेकी महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिका-६ हठिपुर बस्ने २० वर्षीय कृष्ण पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाख्राको विषयलाई लिएर कृष्ण र उनकै बुबा ३५ वर्षीय श्याम पासवानले ती महिलालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले कुटपिट गर्नेमध्ये कृष्णलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको छ । हाल फरार श्याम पासवानको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports