Incident Reports

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन

2021-09-09

Lumbini, Banke, Nepalgunj

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन ।बाँकेको नेपालगञ्जमा एमसीसी उपाध्यक्ष फतिमा बिरुद्ध राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालले प्रदर्शन गरेका छन् । दुई पार्टीले संयुक्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP , Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments