Incident Reports

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ | Ratopati

2021-09-10

Nepal

Gandaki, Kaski, Pokhara Lekhnath

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments