Incident Reports

एमसीसीको विरोधमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता पक्राउ (तस्वीर) « News24 : Premium News Channel

2021-09-11

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केही कार्यकर्ताहरु पक्राउ परेका छन् । शनिबार महाराजगन्जस्थित अमेरिकी दूतावासमा एमसीसीको विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा विरोध प्रदर्शन भएपछि ट्राफिक अस्तव्यस्त बनेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments