Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-24

Madhes, Dhanusha, Mithila, Ward 10

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीको गौशला नगरपालिका–८ बटौवाका २७ वर्र्षीय अनिल साह रौनियारलाई इलाका प्रहरी कार्यालय धनुषाले भदौ २४ गते गिरफ्तार गरेको छ । मिथिला नपा–१० स्थित सुमित गेष्ट हाउमा राखेर भदौ ८ गते आरोपितले बलात्कार गरेको भनी पीडित महिलाले भदौ ९ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितिलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ढल्केवरका सई जयप्रसाद नेपालले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ९ गते नै प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments