Incident Reports

थाहा खबर: लिफ्ट मागेको गाडी चालकलाई ढुंगाले हानेर करिब १४ लाख लुट्ने पक्राउ

2021-09-12

Province 1, Udayapur, Katari, Ward 4

काठमाडौं : उदयपुरको कटारी नगरपालिका-८ बर्मीस्थित जंगलमा लिफ्ट मागेको गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौं रुपैया लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्। ओखलढुंगाको चिसम्खु गढी गाउँपालिका-३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले १३ लाख ७७ हजार ८९५ रुपैयाँ र मोबाइल सेटसहित लुटपाट गरेको दुई घन्टाभित्रै पक्राउ गरेको प्रहरीले बताएकोफ छ।रमेशले मंगलबार बेलुका ५ बजे कटारी–४ का २५ वर्षीय चालक प्रकाश श्रेष्ठले प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंङगा खाद्यन पुराई काटारीतर्फ आउँदै गर्दा लुटपाट गरेका थिए। रमेशले आफू पनि ब्यापारी भएको र समान लिन कटारी जाने भनी प्रकाशले चलाएका गाडीमा लिफ्ट मागेर चढेका थिए।बर्मी जंगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको प्रहरीले बताएका थिए। केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी–४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो। ओखलढुंगाको चिसम्खु गढी गाउँपालिका-३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले १३ लाख ७७ हजार ८९५ रुपैयाँ र मोबाइल सेटसहित लुटपाट गरेको दुई घन्टाभित्रै पक्राउ गरेको प्रहरीले बताएकोफ छ। रमेशले मंगलबार बेलुका ५ बजे कटारी–४ का २५ वर्षीय चालक प्रकाश श्रेष्ठले प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंङगा खाद्यन पुराई काटारीतर्फ आउँदै गर्दा लुटपाट गरेका थिए। रमेशले आफू पनि ब्यापारी भएको र समान लिन कटारी जाने भनी प्रकाशले चलाएका गाडीमा लिफ्ट मागेर चढेका थिए। बर्मी जंगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको प्रहरीले बताएका थिए। केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी–४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Robbery
Weapons Other
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports