Incident Reports

कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा एक किशोरी मृत फेला - Khabar Break

2021-09-14

Madhes, Siraha, Lahan

उदयपुरमा एक किशोरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।उनी कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी उनी डेरा बस्ने गर्थिन् ।दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको बताइएको छ । मृतकको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको  परिवारले बताएको छ । यस घ‍टनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people Unknown
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports