Incident Reports

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार – इन्सेक

2021-01-07

Bagmati, Ramechhap, Gokulganga

७३ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा गोकुलगंगा गाउँपालिका–४ का २५ वर्षीय शुक्रबहादुर मुग्रातीलाई प्रहरीले ०७८ भदौ २८ गते गिरफ्तार गरेको छ ।पीडित वृद्धालाई २०७७ पुस २३ गते घरमा एक्लै भएको मौका पारी बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन गोकुलगंगा इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।बलात्कार प्रयासको घटनापछि मुग्राती भागेर भारतका विभिन्न स्थानमा लुक्दै बसेका र हाल घरमा आएको मौका पारी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नवराज ढुङ्गानाले बताउनु भयो ।आरोपित मुग्रातीलाई भदौ २९ गते जिल्ला अदालत रामेछामा उपस्थित गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ढुङ्गानाले जानकारी दिनु भयो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments