Incident Reports

बलात्कार घटनाका आरोेपित गिरफ्तार – इन्सेक

2021-09-02

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–७ का २९ वर्षीय दिपक चौधरीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई प्रलोभनमा पारी भदौ १७ गते घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा भदौ २७ गते उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments