Incident Reports

वडाध्यक्षका छोराले गरे आफ्नै ८० वर्षीया हजुरआमाको हत्या « News of Nepal

2021-09-16

Sudurpashchim, Bajhang, Durgathali, Ward 5

न्युज अफ नेपाल, चैनपुर ।

बझाङको दुर्गाथली गाउँपालिका वडानं ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेका छन् । वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा वर्ष २१ का सुभाष जप्रेलले आफ्नै ८० वर्षिया हजुरआमा रिठी जप्रेलको हत्या गरेको स्थानीयवासीले जानकारी दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका सुभाषलाई सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा फोनको टावरले राम्रोसंग काम नगर्ने भएका कारण थप विवरण भने आउन बाँकि छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments