Incident Reports

क्याम्पसका सुरक्षा गार्डमाथि कुटपिट – इन्सेक

2021-09-15

सुर्खेतस्थित शिक्षा क्याम्पसमा कार्यरत ३० वर्षीय सुरक्षा गार्ड बिर्खबहादुर रावतमाथि अज्ञात पक्षले भदौ ३० गते राती कुटपिट गरेको छ । क्याम्पसको सुरक्षार्थ खटिएका रावतमाथि अज्ञात पक्षले कुटपिट गर्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो । प्रहरी घटनास्थलमा पुग्दा आरोपितहरू फरार भइसकेकोले उनीहरूको खोजी भइरहेको डिएसपी घर्तीको भनाइ छ । पीडितको उपचार भदौ ३१ गते वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा गरिएको सो क्याम्पसका स्ववियु सभापति चक्रबहादुर शाहीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports