Incident Reports

छोराको हत्या गर्ने बुवा पक्राउ | नेपालन्युज

2021-09-20

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 1

पाल्हिनन्दन गाउँपालिका १ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भए पछि प्रहरीले पक्राउ गरेको जनाएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports